नेपालमा प्रतिवन्ध, युरोपमा खुला- नेपाली गाँजा

यदि नेपालमा पनि गाँजा वैध हुन्थ्यो भने हामी आफ्नै देशमा उत्पादन भएका गाँजा किन्न युरोप पुग्नु पर्दैन थियो। अनि युरोप,अमेरिका र अस्ट्रेलीयालगायतका विकसित मुलुकका पर्यटकहरू नेपालको गाँजा खानकै लागि वार्षिक लाखौंको संख्यामा नेपाल भ्रमण गर्ने थिए।

सम्बन्धित सामग्री

घोडामा गाँजा तस्करी !

जनकपुरधाम – सप्तरी प्रहरीले १८४ केजी गाँजा बरामद गरेको छ। घोडामा गाँजा लोड गरी तस्करी गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा शनिबार प्रहरीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। शनिबार साँझ इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको प्रहरी टोलीले राति ११ बजे हनुमाननगर कंकालिनी–१३ गोवरगाडा छतौनीबाट १८४ केजी गाँजा बरामद गरेको सप्तरीका प्रहरी […]

बाँस झ्याङबाट गाँजा बरामद

मोरङको जहदा गाउँपालिका–२ भाथीगछबाट लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ।भाथीगछको एक बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा १५ किलो गाँजा फेला परेको हो।...

रौतहटमा दुई क्विन्टल गाँजा बरामद

रौतहट : रौतहट प्रहरीले बेवारिसे अवस्थामा २ क्विन्टल गाँजा बरामद गरेको छ।सोमबार लालबकैया खोलाको किनारबाट प्रहरीले २ सय ४ केजी गाँजा बरामद गरेको हो। भारतर्फ ठूलो परिमाणमा गाँजा तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरको सशस्त्र टोलीले बेवारिसे अवस्थामा उक्त गाँजा बरामद गरेको हो।जिल्लाको गौर नगरपालिका-२ बकैया खोलाको छेउमा १७ वटा प्लाष्टिकको पोकामा प्याक गरिएको गाँजा छाडेर तस्करहरू प्रहरीलाई देखेपछि फरार भएका थिए। बरामद गाँजा जिल्ला प्रहरी कार्यालय

प्रहरीद्वारा गाँजा फडानी

वर्षेनी शुभकालिका, महावै, पलाँता गाउँपालिका र खाँडाचक्र नगरपालिकालगायतका क्षेत्रमा गाँजा ठूलो मात्रामा आँफै उम्रने गर्दछ। प्रहरीको सक्रियतामा वर्षेनी गाँजा नष्ट हुने गर्दछ।...

गाँजा खेतीको बहसः किन गर्ने नेपालमा गाँजा प्रतिवन्ध फुकुवा ?

नेपालमा पनि सन् १९७६ मा प्रतिबन्धित भएको गाँजा खेतीबारे अहिले संसदमा वैधानिकता हुनुपर्ने कुरा आएको छ । हिप्पी संस्कृतिका अमेरिकीहरु सन् १९६१ तिर काठमाडौंमा रमाइलो गर्ने, आनन्द लिने उद्देश्यले आएकोमा, तिनले गाँजा सेवनलाई व्यापकता दिएका थिए । तिनीहरु धेरै समय काठमाडौंमा बिताउँथे । उनीलाई नै लक्षित गरी सरकारले काठमाडौंको ३० वटा पसललाई गाँजा विक्रीको लाइसेन्स नै दिएको थियो । केही समयपछि अमेरिकी दवावका कारण राष्ट्रसंघ  नार्कोटिक्स बोर्डले  ऐन २०३३ को अनुसार प्रतिबन्ध लगायो ।नेपालमा आन्तरिक

थाइल्याण्डमा किन खुुवाइन्छ कुखुरालाई गाँजा ?

थाइल्याण्डका किसानहरुले आफूले पालेका कुखुरालाई गाँजा खुवाइरहेका छन् । कुखुरालाई गाँजा ! अचम्म लाग्न सक्दछ । किसानहरुले कुखुरालाई गाँजा खुवाउनुको विशेष कारण छ । एन्टिबायोटिक्सबाट जोगाउनका लागि भन्दै उनीहरुले कुखुरालाई गाँजा खुवाउने गरेका हुन् । थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको लम्पाङ्ग सहरमा रहेका कुखुरा फारामहरुमा पालिएका कुखुराहरुलाई वैज्ञानिकहरुको सल्लाहमै कुखुरालाई गाँजा खुवाउन थालेका छन् । त्यहाँका […]

सिन्धुलीमा रोकिएन अबैध गाँजा खेती

सिन्धुलीमा बर्षेनी गाँजा खेती मौलाउँदै गएको छ । प्रहरीले गाँजा खेती नियन्त्रण गर्ने उद्देश्यले गाँजा फडानी गर्दै आएपनि सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रमा बर्षेनी गाँजा खेती हँदै आएको छ ।गत मंसिर २० मा प्रहरीले सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–७ स्थित अधेंरी र भुताहमा गरि पाँच¬पाँच कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती फडानी गरेको थियो । अवैध रुपमा लगाइएको […]

सिन्धुलीमा रोकिएन अवैध गाँजा खेती

सिन्धुलीमा वर्षेनी गाँजा खेती मौलाउँदै गएको छ। प्रहरीले गाँजा खेती गर्न नियन्त्रण गर्ने उदेश्यले वर्षेनी गाँजा फडानी गर्दै आएको भएपनि सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रमा वर्षेनी गाँजा खेती हुँदै आएको छ।...

अवैध गाँजा खेति नष्ट

काठमाडौँ– प्रहरीले चितवनमा अवैध गाँजा खेति नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले राप्ती नगरपालिका वडा नम्बर १० र ११ का विभिन्न स्थानमा लगाइएको गाँजा खेति नष्ट गरेको हो । प्रहरीका अनुसार करिब ४८ बिगाह जग्गामा लगाइएको गाँजा नष्ट गरिएको छ । प्रहरील गाँजा नष्ट गरेपछि स्थानीयबासीहरुसँग अन्तरक्रियासमेत गरेको थियो ।

एम्बुलेन्समा गाँजा तस्करी

सुनसरीको धरान उपमहानगरपालिका–२ बाट प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभूमि गाउँपालिका घर भएका २८ वर्षीय पोशन राई छन् ।धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने