बागमतीका पूर्वमुख्यमन्त्री पौडेलले मतदान गरे

हेटौंडा : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पनि मतदान गरेका छन्।हेटौंडा-११ नवलपुरस्थित त्रिभुवन माविमा रहेको केन्द्रको जेष्ठ नागरिक तथा अशक्तको बुथ (ख) बाट उनले मतदान गरेका हुन्।

सम्बन्धित सामग्री

साझा उम्मेदवारलाई सहयोग गर्न पूर्वमुख्यमन्त्री शाहीको आग्रह

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यहरुका लागि हुन लागेको निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। उम्मेदवारी दर्ता र उम्मेदवारको अन्तिम नामावली कायम भएपछि कांग्रेस नेतासमेत रहेका शाहीले आइतबार सामाजिक सञ्जालमार्फत उक्त आग्रह गरेका हुन्। उनले अहिलेका आवश्यक र वास्तविकता गठबन्धन दलबाट टिकट […]

कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने

मान्म– कालीकोटमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ । जिल्लाका सबै मतदान केन्द्रको मतपत्र संकलन भैसकेको र मतगणनाका लागि सर्वदलीय बैठकले अपराह्न १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए ।  कालीकोटमा प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, […]

पूर्वमुख्यमन्त्री राईले गरे मतदान

काठमाडौं, ४ मंसिर । प्रदेश नं १ का पूर्वमुख्यमन्त्री तथा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राईले भोजपुरको दक्षिण शिक्षाज्योति आधारभूत विद्यालय आमचोक मतदान केन्द्रमा मतदान गरेका छन् ।

लुम्बिनीमा मुख्य दलका नेताहरुले कहाँ कहाँबाट गरे मतदान ?

रुपन्देही । लुम्बिनी प्रदेशमा रहेका मुख्य दलका नेताहरुले आआफ्नो मतदान केन्द्रमा मतदान गरेका छन् । लुम्बिनीमा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बुटवल ८ स्थित सडक डिभिजन कार्यालयकोे मतदान केन्द्रमा मतदान गरेका छन् । एमालेकै महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले दाङको तुल्सीपुर १९ स्थित जनता मावि विजौरीमा मतदान गरे । त्यस्तै एमाले उपमहासचिव […]

बागमतीका पूर्वमुख्यमन्त्री पौडेलले गरे मतदान

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले नेता डोरमणि पौडेलले मतदान गरेका छन् । उनले हेटौंडाको त्रिभुवन मावि मतदान केन्द्रको (ख) बुथबाट मतदान गरेका हुन् । पौडेलले बिहान ८ बजे मतदान गरेका हुन् ।

वर्षाबीच हेटौंडामा मतदान सुरू

हेटौंडा : राष्ट्रियसभाका १९ सदस्यका लागि बागमती प्रदेशमा खाली हुन लागेको दुई सिटका लागि मतदान सुरु भएको छ।वर्षात्‍को कारण निर्धारित समयभन्दा करिब २० मिनेट ढिला गरी मतदान सुरु भएको हो। अहिलेसम्म बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश सरकारको मन्त्रीहरुले मतदान गरिसकेका छन्।हेटौंडामा बिहानैदेखि वर्षा भइरहेको छ। हेटौंडा औधोगिक क्षेत्र व्यवस्था लिमिटेड परिसरमा भइरहेको छ। निर्वाचनमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। लिमिटेडको गेटबाहिर मुख

लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनको मतदान जारी

१२ माघ, दाङ । राष्ट्रिय सभा सदस्य चयन गर्न लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले भोट हालेर मतदान सुरु गरिएको हो । पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोख्ररेलले पनि मतदान गरेका छन् । लुम्बिनी प्रदेशमा राष्ट्रिय […]