‘चर्या प्रवाह’ कार्यक्रममा गुरु बज्राचार्य सम्मानित

आयोजकहरूका अनुसार ‘चर्या प्रवाह’ कार्यक्रमले नेपालको अमूल्य अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।