कात्तिक २० र २१ गते भिटामिन तथा जुकाको औषधि खुवाइँदै

महाशाखाका अनुसार अघिल्लो चरणमा भिटामिन ‘ए’ क्यापसुल खाने करिब ९० प्रतिशत र जुकाको औषधि खाने करिब ८७ प्रतिशत रहेका छन् ।