खरानीमाथि उभिएर नयाँ संकल्प गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल

नयाँ संविधान बनेपछि दुई पटक आम निर्वाचन हुँदा असल नेतृत्व आउन नसकेको र कुनैपनि सरकारले संविधान कार्यान्वयन गर्न नसकेको उनले बताए ।