संजित सिंह यू–१७ फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त
१६ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगिताका लागि नेपाली यू–१७ राष्ट्रिय टिमको आधिकारिक टिम स्टाफ घोषणा गरेको छ।
घोषित सूचिअनुसार संजित सिंह टिमका मुख्य प्रशिक्षक नियुक्त …