भरतपुर अस्पतालको सुत्केरी मृत्यु प्रकरणमा परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा मृतकका परिवारका एक जना सदस्यलाई अस्पतालमा सहयोगी पदमा रोजगारी दिने सहमति भएको हो।