‘डेडिकेटेड’ विवादमा उद्योगीले गुहारे प्रधानमन्त्री, ऊर्जामन्त्रीले गरे दुष्प्रचार, गरेनन् सहमति कार्यान्वयन

२८ कात्तिक, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले १७ कात्तिकमा नेपाल उद्योग वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन पालना नगरी उल्टै दुष्प्रचार गरेको भन्दै पीडित उद्योगीले प्रधानमन्त्री गुहारेका छन् । ‘डेडिकेटेड’ …