स्वदेश फिर्ता भए देउवा दम्पत्ति

२८ कात्तिक, काठमाडौं । उपचारका लागि सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति स्वदेश फर्किउका छन् । सभापति देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा सिंगापुर एयरलाइन्सको विमानमार्फत् शुक्रबार बेलुका स्वदेश फर्किएका हुन् । उनी …