मालढुङ्गा-बेनी सडक : स्तरोन्नतिपछि यात्रा अवधि छोटियो

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्रा अवधि छोटिएको छ।