एजेन्सी । भारतको गोवास्थित नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएकाे छ । ज्यान जानेमा उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू र पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको प्रहरीले जानकारी दिएकाे छ । प्रहरीका अनुसार आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको […]