बिहारमा नरेन्द्र मोदी र नितिश कुमारको गठबन्धनले ल्यायो दुईतिहाइ बहुमत

जनता दल युनाइटेडका ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित बिहारका शक्तिशाली मुख्यमन्त्री बन्ने भएका छन्।