स्टार अस्पताल र विभिन्न १० संघ/संस्थाबीच स्वास्थ्य उपचार सेवामा छुट सम्झौता
सम्झौताअनुसार स्टार हस्पिटलले ती संघ/संस्थाहरूका सदस्यहरूलाई अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा विशेष छुट दिनेछ। यसका साथै, दुवै पक्षले स्वास्थ्य सेवा सम्बन्धी विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्नेछन्।