बोस्च पावर टुल्सद्वारा दराज ११.११ अफर सार्वजनिक, १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

यस अभियानमार्फत पेशेवर तथा गृह निर्माण र DIY (आफ्नै हातले निर्माण गर्ने) रुचाउने ग्राहकहरूलाई उच्च गुणस्तर र उच्च प्रदर्शन गर्ने पावर टुल्समा १५% सम्मको छुट पाउने मौका उपलब्ध हुनेछ।