विराटनगर। पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सांसद चढेको गाडीको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ। आङ्बो चढ्दै आएको कोशी प्रदेश सभाको को१झ ६५० नम्बरको स्कोरपिओ गाडीको ठक्करबाट ग्रामगान गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको स्कोरपिओले बिहीबार बाटो क्रस गर्दै […]