राप्तीसोनारी नेचर रन कात्तिक २२ गते हुने

नेपालगन्ज– राप्तीसोनारी नेचर रन यही कात्तिक २२ गते शनिवार बाँकेको राप्तीसोनारीमा हुने भएको छ । एघार वर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गतवर्षदेखि राप्तीसोनारी नेचर रन सुरु गरिएको हो । यसमा राप्तीसोनारी पालिका अन्तर्गत विद्यालयका छात्रछात्राहरूले भाग लिन पाउने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । विजेता खेलाडीलाई नगद र […]