काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार दुई सय कायम भएको छ भने चाँदीको मूल्य तीन हजार ६०५ निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार चार सय निर्धारण भएको थियो भने एक तोला चाँदी […]