योगेश भट्टराईको कविता – बादल मडारियो, हामी हेरेको हेर्यै

२६ चैत, काठमाडौं । एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले संसदमा दिएको अभिव्यक्तिका कारण आन्तरिक विवाद साम्य नभइरहेका बेला उपमहासचिव योगेश भट्टराईले व्यंग्यात्मक शैलीमा कविता लेखेका छन् । कवितामा ‘बादल’, ‘जबज’ र ‘मदन’ शब्द समेत समेटेर …