मतदाता नामावली नाम दर्ता गराउने अवधि ५ दिन थप

आयोगले कात्तिक २७ सम्म २ लाख ५७ हजार ५०५ नयाँ मतदाताले नाम दर्ता गराएको जनाएको छ।