हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति दिन सक्नुपर्ने रहेछ भन्ने मलाई लागिरहेको छ। सकेमा त्यसले परिस्थिति, घटित अवस्था, मानिस र व्यवस्था सबैलाई कल्याण हुन सकोस भन्ने लाग्दछ। यो गर्न नसक्नु हाम्रो कमजोरी हो। हामीले निष्पक्ष भएर अभिव्यक्ति दिन सकेमा त्यसले हाम्रो महिमा, गरिमा कायम रहन्छ। बुद्धिजीवी आफैँ ज्ञान, शक्ति र शिद्दीले […]