दल दर्ताको पर्खाइमा १७ वटा पार्टी

१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगमा विभिन्न १७ वटा दल दर्ताको पर्खाइमा रहेका छन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार एउटा पार्टीले दल दर्ताको निवेदन फिर्ता लिन निवेदन दिएका छन् । त्यसबाहेक १७ वटा दलले …