पूर्वराष्ट्रपति भण्डारीले आज नागरिकताको प्रतिलिपि लिँदै

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतबार नागरिकताको प्रतिलिपि लिँदैछिन्। आज बिहान ११:३० बजे जिल्ला प्रशासन कार्यालय, काठमाडौँ बबरमहलमा