नेपाली सवार बस भारतको बलरामपुरमा ट्रकसँग ठोक्किएर आगलागी
१६ मंसिर, काठमाडौं । भारतको उत्तरप्रदेशमा पर्ने बलरामपुर जिल्लामा नेपालीहरू सवार बस ट्रकसँग ठोक्किएर आगो लागेको छ ।
आगोमा जलेर बसमा सवार ३ जनाको मृत्यु पुष्टि भएको छ । २४ जना घाइते भएका छन् । तीमध्ये ६ …