हामी यो साप्ताहिक न्यूजलेटरमा साताभरि अमेरिकी अध्यागमन लगायतका विषयमा भएका परिवर्तन र अपडेटहरूलाई समावेश गर्छौं। यस अंकमा यो साताका अपडेटहरूलाई राउन्डअप गरेका छौं। निजी कम्पनीहरूलाई कागजातविहीन आप्रवासी ट्र्याकिङको जिम्मा दिने आइसको योजना अमेरिकी अध्यागमन एजेन्सी आइसले कागजातविहीन आप्रवासीहरूलाई ट्र्याक गर्न निजी कम्पनीहरूलाई भाडामा लिने योजना बनाएको छ। उनीहरूको कार्यसम्पादनको आधारमा बोनस प्रदान गर्ने आइसको योजना […]