काठमाडौं– चीनको हेनान प्रान्तस्थित सिन्सियाङ मेडिकल विश्वविद्यालय (एक्सएक्सएमयु) मा एमबीबीएस अध्ययन नेपाली र भारतीय विद्यार्थीहरूले २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन समारोह आयोजना गरेका छन् । सन् २००१ देखि एक्सएक्सएमयुमा अध्ययन गरेका र हाल अध्ययन गरिरहेका विद्यार्थीले पुनर्मिलन समारोह आयोजना गरेका हुन् । २५ वर्षपछि भएको यो भेटघाटले विदेशमा बिताएका अध्ययन वर्षका चुनौती, सम्झना र मित्रतालाई […]