काठमाडौं । पत्रकार, लेखक तथा समाजवादी चिन्तक फणिन्द्र लामिछानेद्वारा लिखित ‘गाउँ आएको मोटरबाटो’ नामक उपन्यासको लोकार्पण गरिएको छ। काठमाडाैंमा आइतबार होटल होलिडे रिजेन्शीमा एक कार्यक्रमकाबीच साेही उपन्यासको लोकार्पण गरिएकाे हाे । पुस्तक लोकापर्णमा मणि लोहनीले लेखक लामिछानेलाई शुभकामना दिंदै स्थानीय पुर्नजागरणको कथामा देशमै गर्न सकिने सम्भावनाहरुलाई पुस्तकले उजागर गरेको बताउनुभयाे । उहाँले भन्नुभयाे,-‘थाहा छैन लेखकले […]