नेपाल बैंक लिमिटेड र ललितपुर, थसिखेलस्थित पाटन हेल्थ ल्याब प्रा.लि. बीच उपचार तथा स्वास्थ्य परीक्षण सेवामा छुटका लागि सम्झौता सम्पन्न भएको छ। २०८२ मंसिर २२ गते भएको समझदारीअनुसार बैंकमा कार्यरत कर्मचारी तथा नेपाल बैंकमा खाता हुने ग्राहकले ल्याब सेवामा १० देखि ३० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ। सम्झौता अनुसार पाटन हेल्थ ल्याबमा उपलब्ध प्याथोलोजी […]