काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर सिंह राठाेर गगन थापासँग कांग्रेसको १५औं महाधिवेशनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । तर उनी अहिलेसम्म महाधिवेशन प्रतिनिधिमा चुनिएका छैनन् । यसबारे प्रश्न गर्दा आइतबारसम्म आफू महाधिवेशन प्रतिनिधि चुनिसक्ने दाबी गरे । आफ्नो निर्वाचन क्षेत्र क्षेत्र बर्दिया–२ बाट उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने हुन्छ […]