पूर्वमा कुलमानका दुई दिन : उज्यालो नेपालको प्रचार, वैकल्पिक शक्ति मिल्नुपर्ने सन्देश

१६ मंसिर, विराटनगर । उज्यालो नेपाल पार्टी घोषणपछि राजनीतिक गतिविधि बढाएका कुलमान घिसिङले दुई दिन पूर्वी नेपालमा बिताए । ऊर्जा तथा भौतिक पूर्वाधार विकास मन्त्री कुलमान घिसिङ सरकारी संरचनाको निरीक्षणका लागि आइतबार आएका थिए । निर्माणधीन …