इजरायलमा ‘केयरगिभर’ बारे भ्रामक सूचना, सचेत रहन विभागको अनुरोध
२१ मंसिर, काठमाडौं । इजरायलमा सहायक कामदार ‘केयरगिभर’ भर्नासम्बन्धी भ्रामक सूचना र विज्ञापनप्रति वैदेशिक रोजगार विभागले सचेत गराएको छ ।
सामाजिक सञ्जालमा केयरगिभर भर्नाबारे अफवाह फैलिएको भन्दै विभागले सचेत रहन आग्रह गरेको हो ।
हालै टिकटक लगायत …