लिम्बु समुदायको समाधिस्थल संकटमा

तेह्रथुम। नेपालमा विभिन्न भू-भागमा बसोबास गर्दै आएका जातजातिहरूको आ-आफ्नै भाषा, कला, संस्कार र संस्कृति रहँदै आएको छ। त्यस्तै, पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको पनि छुट्टै संस्कार र परम्परा रहेकाे छ । साेही समुदायमा पछिल्लो समय सामुहिक अन्त्येष्टि गर्ने परम्परा भने हट्दै जाँदा लिम्बु समुदायको समाधिस्थल संकटमा परेको छ। लिम्बु समुदायले आफूलाई आदिमकालदेखि नै […]