मिसेल योलाई मानार्थ ‘गोल्डेन बियर’ अवार्ड दिने बर्लिन फिल्म फेस्टिभलको घोषणा

काठमाडौं । अस्कर अवार्ड विजेता चर्चित हलिउड अभिनेत्री मिसेल योलाई बर्लिन फिल्म फेस्टिभलले मानार्थ ‘गोल्डन बियर २०२६’ अवार्ड प्रदान गर्ने घोषणा गरेको छ । फिल्ममा अद्धितीय योगदान पुर्‍याएको भन्दै बर्लिनले उनलाई पुरस्कृत गर्ने घोषणा गरेको हो …