विद्युत कटौतीविरुद्ध घोराही र सोनापुर सिमेन्ट उद्योगका मजदुरहरूले गरे प्रदर्शन

१६ कात्तिक, दाङ। घोराही सिमेन्ट र सोनापुर सिमेन्ट उद्योगका मजदुरहरुले दाङको घोराहीस्थित विद्युत प्राधिकरणको कार्यालयमा धर्ना दिएका छन् । ‘रोजी रोटी खोस्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका मजदुरहरुले विद्युत् प्राधिकरण कार्यालय अगाडि नाराबाजी …