मोरङ । मोरङको लेटाङ नगरपालिका–२ बस्ने १२ वर्षीया बालिका बेपत्ता भएको १६ दिनपछि सामुदायिक वनभित्र विभत्स अवस्थामा शव फेला परेको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्। घटनामा संलग्न ५८ वर्षाीय पदम बहादुर अधिकारीले लेटाङ–२ फडानीका स्थायी बासिन्दामाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नविन गौतमकी […]