जेनजी आन्दोलनमा कारागारबाट भागेका ६० किलो सुन तस्करी अभियुक्त पक्राउ
२५ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका सुन तस्करका आरोपित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–४ का ५१ वर्षीय हर्कराज राई छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ …