चिनियाँ राजदूतले ‘चासो’ देखाएपछि मन्त्री बन्न रोकिएकी थिइन् टासी ल्हान्जोम

२८ कात्तिक, काठमाडौं। हिमाली क्षेत्रको पर्यावरण तथा संस्कृति अभियानमा जोडिएकी टासी ल्हान्जोम अन्तरिम सरकारमा मन्त्री बन्ने खबर बाहिरिएसँगै चिनियाँ पक्षले गम्भीर चासो देखाएको खुलेको छ । हुम्लाकी टासी स्वतन्त्र तिब्बत अभियानसँग जोडिएको भन्दै असोज अन्तिम साता …