नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सिफारिस समितिले अध्यक्ष पदका लागि तीन जनाको नाम छनोट गरी गत साता शुक्रबार नै अर्थमन्त्रीसमक्ष पेश गरेको स्रोतले जनाएको छ। अब मन्त्रिपरिषद् बैठकले तीमध्ये एक जनालाई बोर्डको नयाँ अध्यक्षमा नियुक्त गर्नेछ। अध्यक्ष पदका लागि आवेदन दिएका ४७ जनामध्ये चार जना अन्तर्वार्ताका लागि छनोट […]