गण्डकी प्रदेशभर ८० वटा सरकारी र ६३ वटा निजी गरी जम्मा १ सय ४३ वटा भवन भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको निशानामा पर्यो । आन्दोलनकारीले गरेको आगजनी र तोडफोडबाट प्रदेश सरकारले करिब डेढ अर्ब रुपैयाँ बराबर क्षति व्यहोरेको छ । गण्डकी प्रदेश सभा परिसरभित्रका संसदीय दलका कार्यालय, कर्मचारी निवास र गण्डकी प्रदेश […]