सार्वजनिक पूर्वाधारका ठूला आयोजनामा वैकल्पिक विकास वित्त परिचालन

१० जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सरकारले सार्वजनिक पूर्वाधारमा निजी र वैकल्पिक वित्त परिचालन नीति लिने भएको छ । सोही प्रयोजनका लागि सरकारले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको …