डा. सारिका गोइतलाई प्रश्न: मेडिकल काउन्सिलमा तपाईंको उम्मेदवारी किन?

काउन्सिलको सदस्य पदकी उम्मेदवारमध्ये एक हुन् डा सारिका गोइत। काउन्सिलको सदस्य पदमा उम्मेदवारी दिनेमध्ये उनी एक मात्र प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले स्वास्थ्य क्षेत्रको सुधार र काउन्सिलको प्रणालीगत पारदर्शितालाई आफ्नो मुख्य एजेन्डा बनाउँदै उम्मेदवारी दिएको बताएकी छन्।