नेतृत्वलाई युवाको खबरदारी, नाराबाजीसँगै पार्टी कार्यालयमा तालाबन्दी [फोटो फिचर]

काठमाडौँ। सुरक्षा घेरा तोडेर कांग्रेस सुधार अभियान (अन्डर-४०) ले नेपाली कांग्रेस पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेको छ। योसँगै उनीहरूले पार्टी कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन्। पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षा घेरा तोडेर अभियान सम्बद्ध समूह पार्टी कार्यालयको गेटसम्म पुगेको हो। उनीहरूले नियमित महाधिवशेन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित नाराबाजी र […]