‘नेतासँगै पार्टी बुढो बनाउन मिल्दैन, जाम खुलाउनुपर्छ’
एमालेको एघारौं महाधिवेशनका चटारो छ । नेतृत्व चयनका लागि नेताहरूबीच आन्तरिक प्रतिस्पर्धाको तयारी भइरहेको छ । जेनजी आन्दोलनपछि यति धेरै नेतृत्व परिवर्तनको माग उठे पनि एमालेमा पुरानै नेता र अहिले भइरहेको नेतृत्व पंक्ति पदमा दोहोरिने …