निजीकरणपछि बन्द भृकुटी कागज कारखाना बन्यो खण्डहर, १५ वर्षदेखि मजदुरले पाएनन् ज्याला

२१ मंसिर, चितवन । नवलपरासीको गैंडाकोटमा रहेको भृकुटी कागज कारखाना पूर्णरुपमा बन्द भएको १५ वर्ष भयो । देशकै कागजको माग धान्ने यो उद्योगले जापानमा समेत पल्प पठाउने गरेको इतिहास छ । तर, यो कारखाना अहिले …