कुलमानद्वारा स्थानीयसँग १५ दिनमा समस्या समाधान गर्ने सहमति, हट्यो फोहोर विसर्जनको अवरोध

काठमाडौँ- केही दिनदेखि जारी फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ। सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा पुगेर