तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ। उक्त वडामा रहेका सात वटा गाउँबाट उत्पादित १ करोड १३ लाख मूल्यको सुन्तला बिक्री भएको हो। स्थानीय कृषक चप्पले थापाले आफूले १४ लाखभन्दा बढीको सुन्तला बिक्री गरेको बताए । सुन्तला उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश कृषक व्यावसायिक फलफूल […]