जनार्दन शर्मालाई रूकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले देखाए कालोझण्डा

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई गृहजिल्ला केही युवाहरूले कालोझण्डा देखाएका छन्।