कमेडियन कैलाश कार्कीको निर्देशनमा नयाँ कमेडी शो दर्शकमाझ

शोको निर्देशन कमेडियन कैलाश कार्कीले गरेका छन्। शोलाई अर्का कमेडियन सन्तोष थापाले होस्ट गरेका छन्।