एनपिएल: फेरि विराटनगर र सुदूरपश्चिमबीच नै भिडन्त

सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा पूर्णविराम लगाउँदै विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सोही टोलीसँग पहिलो क्वालिफायरमा भेट तय गरेको छ।