मधेसका मुख्यमन्त्री यादवको नियुक्तिबारे सर्वोच्चले माग्यो लिखित जवाफ

सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ।