सामान्यतया हरेक बर्ष अमेरिकी डिभी लोटरी अक्टोबरको पहिलोसाता खुल्ने भएतापनि यो बर्ष भने त्यसमा केही ढिलाई भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरीमा दर्ताका लागि अझै मिति घोषणा गरिसकेको छैन । कतिपयले यो ढिलाईलाई अमेरिकी सरकार शटडाउन र डिभीमा दर्ताका लागि १ डलर शुल्क तिर्ने नियम लागु गर्नका लागि प्रणालीको विकाशसँग जोडेका छन् […]